Logo

एनआईसी एशियाको शाखा झापाको कचनकवलमा, आधुनिक बैंकिङ सेवा उपलब्ध

एनआईसी एशियाको शाखा झापाको कचनकवलमा, आधुनिक बैंकिङ सेवा उपलब्ध



काठमाडौं । एनआईसी एशिया बैंकले झापाको बनियानीमा शाखा विस्तार गरेको छ ।

बैंकले झापाको कचनकवल गाउँपालिका, वडा नं ६ मा सोमबार विस्तार गरेको शाखाको सांसद बसन्त कुमार बानिया तथा कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले संयुक्त उदघाटन गरेका छन ।

बैंकले २ सय २४ शाखा, २ सय १७ एटिएम, १४ एक्स्टेन्सन काउण्टर तथा ११ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ७४ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । साथै बैंकको कुल कर्जा भने १ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL