Logo

सेञ्चुरी बैंकले गर्याे ब्याजदरमा परिवर्तन, कुन खातामा कति पाइन्छ ब्याज ?

सेञ्चुरी बैंकले गर्याे ब्याजदरमा परिवर्तन, कुन खातामा कति पाइन्छ ब्याज ?



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले शुक्रबारबाट लागु हुनेगरी आफ्नो व्याजदरमा परिवर्तन गरेको छ ।

बैंकले नयाँ ब्याजदरअनुसार आफुले लागु गरेको व्याजदरमा परिवर्तन गरेको हो ।

अब सबै प्रकारका बचत खातामा ७ प्रतिशत तथा व्यक्तिगत मद्दती खातामा १ बर्ष सम्मको लागि १० दशमलव ५ प्रतिशतसम्म ब्याज दिन बैंकले जानकारी दिएको छ ।

यसका साथै संस्थागत मुद्दती खातामा पनि १ वर्ष सम्मको लागी १० दशमलव ५ प्रतिशत ब्याज त्रैमासिक रुपमा दिने गरी संशोधन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्