Logo

वित्तीय शिक्षाका लागि छक्कापञ्जा ३ सँग आवद्ध भयो सिभिल बैंक, मंगलबार सम्झौता

वित्तीय शिक्षाका लागि छक्कापञ्जा ३ सँग आवद्ध भयो सिभिल बैंक, मंगलबार सम्झौता



काठमाडौं । सेवाग्राहीलाइ वित्तीय शिक्षा प्रदान गर्ने उद्देस्यले सिभिल बैंक लिमिटेड छक्कापञ्जा ३ चलचित्रसँग आवद्ध भएको छ ।

मंगलबार एक कार्यक्रमका बीच सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्य र छक्कापञ्जा–३ का निर्देशक दिपाश्री निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

‘समृद्धिको लागी सिभिल बैंक’ भन्ने नाराका साथ सिभिल बैंकले वित्तीय साक्षरता बीना नेपाल समृद्ध नहुने कुरालाई मनन गर्दै चलचित्रका माध्यमबाट वित्तीय शिक्षाको प्रवद्र्धन गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL