Logo

मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पताल बीच सम्झौता, तोकिएको शुल्कमा १० प्रतिशत छुट

मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पताल बीच सम्झौता, तोकिएको शुल्कमा १० प्रतिशत छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पताल बीच बिशीबार सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकको ग्राहकहरुलाई अस्पतालको तोकीएको शुल्कमा १० प्रतिशत सम्म विशेष छुट दिने भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अस्पतालको तर्फ बाट महाप्रवन्धक प्रदिपकुमार झाले हस्ताक्षर गरेको छ ।

बैंकले ८२ शाखा तथा १३ ए.टि.एम. साथै आधुनिक बैंकिङ, लघुवित्त र ग्रामीण बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL