Logo

एनआईसी एशियाको शाखा सर्लाहीमा, शाखा संख्या २२४ पुग्यो

एनआईसी एशियाको शाखा सर्लाहीमा, शाखा संख्या २२४ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले मंगलबार सर्लाहीको हरिपुर्वामा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको हरिपुर्वा गाँउपालिकाको शाखा उदघाटन हरिपुर्वा गाँउपालिकाका मेयर सियाराम रायले गरेका हुन ।

बैंकले देशभर २ सय २४ शाखा, २ सय १० एटिएम, १४ एक्स्टेन्सन काउण्टर तथा ९ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ६६ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।

बैंकको कुल निक्षेप करिब १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL