Logo

कन्काई विकास बैंक र एलआईसी बीच बैंकास्योरेन्स सम्झौता, कन्काइ विकास बैंकबाट एलआईसीको बीमा

कन्काई विकास बैंक र एलआईसी बीच बैंकास्योरेन्स सम्झौता, कन्काइ विकास बैंकबाट एलआईसीको बीमा



काठमाडौं । कन्काई विकास बैंक र एलआईसी नेपालबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

विहिबार झापाको दमकमा एक कार्यक्रमका बीच कन्काइ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्य र एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले सम्झौतामा हस्ताक्षर गरेका हुन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्राहकहरुको चाहना अनुसार एलआईसी नेपालको जीवन बीमा योजनाहरु सवै शाखा कार्यालयहरुबाट बेचिने जानकारी दिए ।

कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत दस्तिदारले एलआईसी  कम्पनीको नागरिकहरुले योजनाहरु लिने गरेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL