Logo

चन्द्रनिगाहपुरमा एनआईसी एशियाको नयाँ शाखा, शाखा संख्या २१७ पुग्यो

चन्द्रनिगाहपुरमा एनआईसी एशियाको नयाँ शाखा, शाखा संख्या २१७ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले रौतहटको चन्द्रनिगाहपुरमा आफ्नो शाखा विस्तार गरेको छ ।

बैंकले विहिबार आयोजना गरेको एक कार्यक्रममा चन्द्रनिगाहपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष सुनिल कुमार जैसवालले सो शाखाको उद्घाटन गरेका हुन ।

उक्त शाखा सञ्चालन पछि देशभर आफ्ना २ सय १७ ओटा शाखा पुगेको बैंकले जानकारी दिएको छ ।

साथै बैंकले हाल २ सय ३ एटिएम, ८ ओटा एक्स्टेन्सन काउन्टर तथा ८ ओटा शाखारहित बैंकिङ सेवा बाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL