काठमाडौं । मुक्तिनाथ विकास बैंकले एसएआर एड्भाइजर प्रालिसंग सम्झौता गरेको छ ।
बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्था ले तोकेको लेखा मापदण्ड अनुसार वित्तीय विवरण तयार गर्न उक्त संस्था संग सम्झौता गरेको हो ।
सो सम्झौता पश्चात बैंकको ३ बर्षिए वित्तिय विवरण तयार गरिने छ ।
सो को लागि संस्थाले बैंकलाइ सो सेवा सम्बन्धमा विभिन्न किसिमका तालिम तथा आवश्यक पर्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।