काठमाडौं हिमालयन बैंकले २ शाखा विस्तार गरेको छ ।
बैकले बारा जिल्लाको प्रसौनीमा बैशाख २८ र बाँकेको राप्तीसोनारी शम्शेरगंजमा बैशाख ३० गते शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक तथा सबै प्रकारका बैकिङ सेवा उपलब्ध हुने जानकारी दिएका छन ।
नयाँ शाखा सञ्चालनमा आए सँगै बैंकको शाखा संख्या ४९ पुगेको छ ।