Logo

एनसीसी बैंकको नयाँ शाखा कालधारामा, सम्पुर्ण बैंकिङ सेवा उपलब्ध

एनसीसी बैंकको नयाँ शाखा कालधारामा, सम्पुर्ण बैंकिङ सेवा उपलब्ध



काठमाडौं । एनसीसी बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमका बीच काठमाडौंको कालधारामा सो शाखा संचालनमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंक, संचालक समितिका सदस्य रामजी रेग्मीले सो शाखाको उद्घाटन गरेका हुन ।

शाखाको उद्घाटन गर्दै प्रमुख अतिथी रामजी रेग्मीले एनसीसी बैंकले यस क्षेत्रमा शाखा खोलेर उद्योगी, व्यवसायी एवं बचतकर्ताहरुलाई समेत आधुनिक बैकिङ सेवा प्रदान गर्ने कुरामा आफु विश्वस्त रहेको बताए ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्