Logo

प्रभुको शाखा पर्वतको विहादीमा, सम्पुर्ण बैंकिङ सेवा उपलब्ध

प्रभुको शाखा पर्वतको विहादीमा, सम्पुर्ण बैंकिङ सेवा उपलब्ध



काठमाडौं । प्रभु बैंकले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार पर्वत जिल्लाको विहादी गाउँपालिका वडा नं ४ मा सो शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाको विहादी गाउँपालिका अध्यक्ष कमल भुषालले उद्घाटन गरेका हुन ।बैंकको सो शाखाबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले सेवा उपयोग गर्र्न पाउने बैंकले जानकारी दिएको छ ।

साथै उक्त गाउँपालिकको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने बैंकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्