Logo

म्याग्दीमा पुग्यो एनसीसीको शाखा, ३७ कराेड ५५ लाख खुद नाफा

म्याग्दीमा पुग्यो एनसीसीको शाखा, ३७ कराेड ५५ लाख खुद नाफा



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले म्याग्दीमा शाखा कार्यालय स्थापना गरेको छ ।

शाखा बैंकको उदघाटन संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरेको बैंकले जानकारी दिएको छ ।

बैंकको पछिल्लो वित्तीय विवरण अनुसार बैंकले यस आर्थिक वर्षको तेश्रो त्रैमासिक सम्ममा ५९.१ अर्ब रुपैंपा निक्षेप संकलन गरी ५२.१२ अर्ब रुपैंया कर्जा प्रवाह गरेको जनाएको छ । साथै सोही अवधिमा बैंकको खूद नाफा ५४.३१ करोड रुपैंया रहेको छ । गत आर्थिक वर्षको यसै अवधिको खूद नाफा १६.७६ करोड रुपैंया मात्र रहेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्