काठमाडौं । मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरले साउदी अरबको नेशनल कमर्सियल बैंक, क्विक पे बीच रेमिटान्स सम्झौता गरेको छ । मंगलबार एक कार्यक्रमका बीच कम्पनीले सो बैंकसंग सम्झौता गरेको हो ।
सो सम्झौता पश्चात क्विक पे को ३ हजार १ सय ८७ एटिएमका साथै ३ सय भन्दा बढि रेमिटान्स सेन्टरहरु मार्पmत सिटी एक्सप्रेसको कुनै पनि एजेन्टहरु र मेगा बैंकको ४७ ब्रान्चहरुबाट कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने भएको हो ।