Logo

एनसीसी बैंक र रिलायन्स लाईफ ईन्स्योरेन्स बीच बैकान्स्योरेन्स सम्झौता

एनसीसी बैंक र रिलायन्स लाईफ ईन्स्योरेन्स बीच बैकान्स्योरेन्स सम्झौता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र रिलायन्स लाईफ ईन्स्योरेन्स बीच बैकान्स्योरेन्स सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकको कर्पोरेट तथा शाखा कार्यालयहरुबाट रिलायन्स लाईफ ईन्स्योरेन्स को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र रिलायन्सका प्रमुख कार्यकारी अधिकृत प्रबीण रमन पराजुलीले हस्ताक्षर गरेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्