Logo

सनराइज बैंकको शाखा उमाकुण्डमा, शाखा संख्या ८०

सनराइज बैंकको शाखा उमाकुण्डमा, शाखा संख्या ८०



काठमाडौं । सनराइज बैंकले रामेछापको उमाकुण्डमा शाखा विस्तार गरेको छ ।

प्रतिनिधि सभाका सांसदद्वय जर्नादन शर्मा र श्याम कुमार श्रेष्ठ तथा बैंकका अध्यक्ष मोतीलाल दुगडले मंगलबार संयुक्त रुपमा उदघाटन गरेका हुन ।

बैंकले ८० शाखा, ९४ एटिएम, २० शाखारहित बैंकिङ सेवा र ३ एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL