Logo

धनुषाको औरहीमा सनराइज बैंक, शाखा संख्या ७९ पुग्यो

धनुषाको औरहीमा सनराइज बैंक, शाखा संख्या ७९ पुग्यो



काठमाडौं । सनराइज बैंकले धनुषाको औरहीमा शाखा विस्तार गरेको छ ।

बैंकले सोमबार धनुषाको औरहीमा शाखा विस्तार गर्दै गाउँपालिका अध्यक्ष ब्रहम देव यादव र बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादबले संयुक्त रुपमा बैंक उदघाटन गरेको जनाएको छ ।

बैंकको ७९ शाखा, ९५ एटिएम, २० शाखारहित बैंकिङ सेवा र ३ एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL