Logo

सानिमा लाईफको शाखा जनकपूर र सिरहामा

सानिमा लाईफको शाखा जनकपूर र सिरहामा



काठमाडौं । सानिमालाईफ इन्स्योरेन्सले जनकपूर तथा सिराहामा २ शाखाकार्यालय विस्तार गरेको छ ।

इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्व र चुक्ता पूँजी १ अर्व ४० करोड रहेको छ ।

इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैंयाको निकट भविष्यमा सर्वसाधारण शेयर बिक्री गरी चुक्तापुँजी २ अर्ब रुपैंया कायम गरिने जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL