Logo

सनराइज बैंक र ‘खल्ती’ बीच सम्झौता, डिजिटल भुक्तानी सेवा

सनराइज बैंक र ‘खल्ती’ बीच सम्झौता, डिजिटल भुक्तानी सेवा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंक र ‘खल्ती डिजिटल वालेट’ बिच मोबाईल भुक्तानीका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सनराइज बैंकका तर्फबाट नायब महाप्रबन्धक रविन नेपाल र ‘खल्ती’ का तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदिले बिहिबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

सो सम्झौता अनुसार सनराइज बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैकिङ सुबिधा प्रयोग गरी ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न र सो मार्फत विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL