Logo

एनसीसी बैंकको तीन शाखा बिस्तार

एनसीसी बैंकको तीन शाखा बिस्तार


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले एकै साथ तीन शाखाको बिस्तार गरेको छ ।

बैंकले शनिबार एक कार्यक्रम गरी रुपन्देही, कैलाली र कपिलबस्तुमा थप ३ शाखा बिस्तार हो ।

उक्त शाखाहरुको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले उदघाटन गरेका हुन् । सोही अवसरमा मंगलापुर शाखा कार्यालयको प्रांगणमा रहेको एटिएमको समेत उदघाटन गरिएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्