Logo

एनआईसी एसिया क्यापिटल र इमर्जिङ नेपालबीच सम्झौता, ५लाख कित्ता सेयर निष्कासन तथा विक्री गरिने

एनआईसी एसिया क्यापिटल र इमर्जिङ नेपालबीच सम्झौता, ५लाख कित्ता सेयर निष्कासन तथा विक्री गरिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेड र ईमर्जिङ नेपाल लिमिटेडबीच ५ लाख कित्ता सेयर निष्काशन तथा बिक्रीका लागि सम्झौता भएको छ ।

एनआईसी लिमिटेडको तर्फबाट झनक राज ढुङगेल र ईमर्जिङ नेपालको डा. बिनोद आत्रेयले धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धक कार्यमा हस्ताक्षेर गरेको बिज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारको समेत लगानी रहेको ईमर्जिङ नेपालले विभिन्न क्षेत्रमा शेयर लगानी गरि देशका आधारभूत संरचना विकाशमा कार्य गर्ने जानकारी दिएको छ ।

त्यस्तै एनआईसी एसियाले बजारमा कायम बैंक तथा बित्तिय संस्था, इन्स्योरेन्स र जलबिद्युतलगायत अन्य क्षेत्रका कम्पनीहरुलाई सर्वसाधारण शेयर निष्काशन गर्न सहजीकरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्