Logo

सानिमा बैंकको व्राण्ड एम्बेस्डरमा जितु नेपाल र स्वस्तिमा खड्का, दुई वर्षको कार्यकाल

सानिमा बैंकको व्राण्ड एम्बेस्डरमा जितु नेपाल र स्वस्तिमा खड्का, दुई वर्षको कार्यकाल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले कम्पनीको व्राण्ड एम्बेस्डरको रुपमा कलाकार जितु नेपाल र स्वस्तिमा खड्कालाई अनुबन्धित गरेको छ ।

बैैंकले उनिहरुलाई दुई वर्षका लागी व्राण्ड एम्बेस्डरको रुपमा अनुबन्धित गरेको हो ।

सोमबार एक कार्यक्रमकाविच कम्पनीका नायव महाप्रबन्धक केशवराज केसी र कलाकारद्धोयले करार पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त करार बमोजिम कलाकारहरुले कम्पनीको लक्षित जीवन बीमाको व्यावसायिक कारोबारको लागि प्रवद्र्धनात्मक विज्ञापनहरु तथा अन्य कार्यक्रमहरु गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL