Logo

मोरङमा एनआईसी एशियाको नयाँ शाखा, बुधबारदेखि कारोबार शुरु

मोरङमा एनआईसी एशियाको नयाँ शाखा, बुधबारदेखि कारोबार शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा मोरङको पथरी शनिश्चरे नगरपालिका जनआन्दोलन चोकमा स्थापना गरिएको छ । नयाँ शाखाको बुधबार पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राइले उद्दघाटन गरे ।

यससँगै बैंकको शाखा संख्या १३३ पुगेको छ । त्यस्तै बैंकले १ सय ४१ एटिएम काउन्टरबाट ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL