Logo

माछापुच्छ्रे बैंकको पाल्पा शाखा स्थानान्तरण, एटीएम सुविधा थप

माछापुच्छ्रे बैंकको पाल्पा शाखा स्थानान्तरण, एटीएम सुविधा थप


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले पाल्पाको तानसेनमा रहेको शाखालाई स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखालाई शिल्खानटोल, तानसेन(४ मा स्थानान्तरण गरेको हो । उक्त शाखाको उद्घाटन पाल्पाका मेयर अशोककुमार शाहीले गरेका हुन् ।

उक्त शाखाबाट बैकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउनले भएको छ । यसका साथै २४ सै घण्टा रकम झिक्न सकिने आफ्नै एटिएम समेत संचालमा ल्याएको छ ।

बैकले देशभर ६२ वटा शाखाहरु , ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी ७० स्थानवाट ग्राहकलाई सम्पुर्ण बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL