काठमाडौं । हिमालयन बैंक लिमिटेडले देशका विभिन्न पाँच स्थानमा शाखा ससञ्चालनमा ल्याएको छ । बैंकले एकै दिन पाँचओटा शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले कैलालीको लम्की, दाङबक कैलाली, लमही दाङ्ग, श्रीनगर , होत्तरीको बर्दिवास र धनकुटाको हिलेमा आफ्ना नयाँ शाखाहरुवाट कारोवार शुरु गरेको छ ।
नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको कूल शाखा संख्या ४७ पुगेको छ ।