Logo

भुकम्प पीडितलाई सिटिजन्स बैंकको ‘क्यास क्याम्प’, २९ सय परिवारलाई नगद वितरण

भुकम्प पीडितलाई सिटिजन्स बैंकको ‘क्यास क्याम्प’, २९ सय परिवारलाई नगद वितरण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले भुकम्प पीडितका लागि ‘क्यास क्याम्प’ कार्यक्रम संचालनमा ल्याएको छ । बैंकले विश्व खाद्य कार्यक्रमद्वारा संचालित ‘वेल्थ हङ्गर हाइलाईफ’ को सहकार्यमा उक्त कार्यक्रम संचानमा ल्याएको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विश्व बैंकसँगैको सहकार्यमा धादिङ्ग जिल्लाको गुम्दी, सल्यानकोट र मार्पाकका भुकम्प पीडितलाई नगद वितरण गरेको हो । बैंकले यही साउन ६ गतेदेखि १३ गतेसम्म उक्त कार्यक्रम संचालन गरेको थियो ।

सो कार्यक्रम अन्तरगत २ हजार ८ सय ७८ परिवारलाई आर्थिक सहयोग स्वरुप नगद वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL