Logo

सिभिल बैंकको सिइओमा गुरुङ नियुक्त

सिभिल बैंकको सिइओमा गुरुङ नियुक्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं। सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन्। बैंकका सिइओ किशोर महर्जनको पदावधि सकिएपछि सो पदमा नियुक्त भएका हुन् ।
गुरुङ बैंकको कामु प्रमुख कार्यकारी अधिकृत थिए। उनी बैंकिङ क्षेत्रमा दुर्इ दशकदेखि कार्यरत छन्।
 गुरुङले यसअघि हिमालयन बैंक,ग्लोबल बैंक,मेगा बैंकमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्