Logo

जनता बैंकको एकिकृत कारोबार शुरु, चुक्ता पूँजी ७ अर्ब पुग्यो

जनता बैंकको एकिकृत कारोबार शुरु, चुक्ता पूँजी ७ अर्ब पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । जनता बैंकले आजबाट एकिकृत कारोबार शुरु गरेको छ । जताले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेसँगै आजबाट एकिकृत कारोबार शुरु गरेको हो ।

केही समय अघिसम्म नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यही असार मसान्तसम्म ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुयाउन कठिन भएको जनताले अब सहज रुपमा पुर्याउने भएको छ । सिद्धार्थ प्राप्तसँगै चुक्ता पूँजी ७ अर्ब रुपैयाँभन्दा बढी भएको र चालू आर्थिक बर्षको नाफाबाट १ अर्ब रुपैयाँ बोनस सेयर दिएर ८ अर्ब रुपैयाँ पुर्याइने बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले बताए ।

सिद्धार्थ प्रात्तीसँगै जनताको चक्ता पूँजीका साथै डेढलाख भन्दा बढी ग्राहक समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL