Logo

४० प्रतिशत हकप्रद पछि यसरी भयो सेञ्चुरीको मूल्य समायोजन

४० प्रतिशत हकप्रद पछि यसरी भयो सेञ्चुरीको मूल्य समायोजन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सेञ्चुरी कमर्सियल बैंकको मूल्य समायोजन गरेको छ । बैंकले आफ्ना सेयर धनीलाई ४० प्रतिशत हकप्रद सेयर जारी गरेसँगै मूल्य समायोजन गरेको हो ।

बैंकले सेयर मूल्य ३ सय ३३ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हो । जस अनुसार बैंकको प्रतिकित्ता सेयर मूल्य २ सय ९५ रुपैयाँमा समायोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL