Logo

ऋण दिदाँ भएको सम्झौताभन्दा बढी ब्याजदर बैङ्कले लिन नपाउने

ऋण दिदाँ भएको सम्झौताभन्दा बढी ब्याजदर बैङ्कले लिन नपाउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाले मुद्धति निक्षेपकर्तालाई धितोमा कर्जा प्रदान गर्दा खाता खोल्दाकै बखत कर्जामा लाग्ने ब्याजदर तोक्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैङ्कले गरेको छ ।

बैङ्कहरुले निक्षेपकर्तासँग कर्जाको ब्याजदर तय गरेपनि बारम्बार परिवर्तन गरिरहने गुनासो आएपछि केन्द्रिय बैङ्कले तोकिएको भन्दा बढी लिन नपाइने नयाँ व्यवस्था लागु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL