Logo

विध्युतीय सवारीमा ८० प्रतिशतसम्म लगानी गर्न पाउने

विध्युतीय सवारीमा ८० प्रतिशतसम्म लगानी गर्न पाउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाहरुले विध्युतीय सवारीमा अबदेखि ८० प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको हो ।

विध्युतीय सवारीको प्रयोगलाई प्राथमिकतामा राख्दै यस्तो व्यवस्था गरिएको गभर्नर डा.चिरञ्जिवी नेपालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्