Logo

एनआईसी एशिया बैंकको नयाँ शाखा दाङको घोराहीमा, शाखा संख्या ९२ पुग्यो

एनआईसी एशिया बैंकको नयाँ शाखा दाङको घोराहीमा, शाखा संख्या ९२ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकको ९२ औं शाखा दाङको घोराहीमा स्थापना भएको छ । सोमबार एक कार्यक्रमबीच दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले सो शाखाको उद्दघाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक भएको बैंकको दाबी छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्