Logo

कामना बिकास बैंकको हकप्रदलाई बोर्डको स्वीकृति, १०ः३ को अनुपातमा जारी

कामना बिकास बैंकको हकप्रदलाई बोर्डको स्वीकृति, १०ः३ को अनुपातमा जारी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कामना विकास बैंकलाई हकप्रद सेयर जारी गर्र्न स्वीकृति प्रदान गरेको छ । बैंकलाई १० बराबर ३ अनुपातमा हकप्रद जारी गर्न स्वीकृति प्रदान गरेको बोर्डले जानकारी दिएको छ । जस अनुसार बैंकले २४ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

बैंकले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटललाई नियुक्त गरेको छ । बैंकले ५ जेठमा बिशेष साधारण सभा बोलाएको छ । हाल कामनाको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL