Logo

ग्लोबल आइएमईको एटिएम नयाँ बानेश्वरमा पनि, एटिएम संख्या १सय ७ पुग्यो

ग्लोबल आइएमईको एटिएम नयाँ बानेश्वरमा पनि, एटिएम संख्या १सय ७ पुग्यो


बिजखबर संवाददाता
0
Shares

ग्लोबल आइएमई बैंकले काठमाण्डौँको नयाँ बानेश्वरमा आफ्नो नयाँ एटिएम सेवा थप गरेको छ । नयाँ बानेश्वर क्षेत्रका ग्राहकलाई लक्षित गरि बैंकले नयाँ बानेश्वरको एटिएम लाउञ्जमा आफ्नो एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १०७ पुगेको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९४ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर मार्फत सेवा दिएको छ ।

बैंकको १ सय ७ वटा एटिएम, ४४ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् । ती शाखामार्फत ६ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL