Logo

सनराइज बैंकको १०ः३ को अनुपातमा हकप्रद, बैंशाख ३० मा बुक क्लोज

सनराइज बैंकको १०ः३ को अनुपातमा हकप्रद, बैंशाख ३० मा बुक क्लोज


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सनराइज बैंकले आफ्ना सेयर धनीलाई १०ः३ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । राष्ट्र बैंकको निर्देशक अनुसार २०७४ असार मसान्तसम्म ८ अर्ब चुक्ता पूँजी पुर्याउन बैंकले हकप्रद जारी गर्न लागेको हो ।

बैंकले हकप्रद जारी तथा बुक क्लोज सम्बन्धमा आजै मात्र नेपाल स्टक एक्स्चेञ्जलाई जानकारी गराएको हो । जस अनुसार बैंकले यही बैंशाख ३० गते सेयर धनी किताब बन्द गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्