Logo

बचत खातामा एनआइसी एशियाले दियो सबैभन्दा बढी व्याज, खाता खोल्दा डेविट कार्ड फ्रि

बचत खातामा एनआइसी एशियाले दियो सबैभन्दा बढी व्याज, खाता खोल्दा डेविट कार्ड फ्रि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआइसी एशिया बैंकले बचत खातामा सवैभन्दा बढी व्याज दिएको छ । बैंकले अन्य वाणिज्य बैंक भन्दा बढी बचत खातामा ८ प्रतिशत ब्याज दर दिएको हो ।

समुन्नती नामक नयाँ बचत खाता सार्वजानिक गर्दै सो खातामा ८ प्रतिशत व्याज दिएको हो । यो खाता शुन्य मौज्दातमा खोल्न सकिन्छ ।

समुन्नती बचत खाता खोल्नेलाई बैंकले निशुल्क डेबिट कार्ड र एसएमएस तथा इन्टरनेट बैंकिङ सेवा उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्