Logo

एभरेष्ट बैंकको नयाँ एटिएम जैन भवनमा, एटिएम संख्या ८८ पुग्यो

एभरेष्ट बैंकको नयाँ एटिएम जैन भवनमा, एटिएम संख्या ८८ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले जैन भवनमा आफ्नो नयाँ एटिएम सेवा उद्घाटन गरेको छ । उक्त सेवाको कार्यकारी निर्देशक, पन्जाब नेशनल बैंक डा. राम. एस. सांगापुरेले उद्दघाटन गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ तथा स्थानिय विशिष्ट व्यक्तिलगायतको उपस्थिती थियो । बैंकले हाल आफ्ना ८८ एटिएम, ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ । त्यस्तै बैंकको २५ राजश्व संकलन काउन्टर छन् ।

पन्जाब नेशनल बंैकको ७ हजार भन्दा बढि एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्