Logo

आजबाट खुल्यो सिटिजन्सको हकप्रद, चुक्ता पूँजी ६ अर्ब ५३ करोड पुग्ने

आजबाट खुल्यो सिटिजन्सको हकप्रद, चुक्ता पूँजी ६ अर्ब ५३ करोड पुग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आजबाट २५ प्रतिशत हकप्रद सेयर बिक्रि खुला गरेको छ । बैंकले १ करोड ३८ लाख ४३ हजार ३ सय कित्ता हकप्रद सेयर विक्री खुला गरेको हो ।

हकप्रद जारीसँगै बैंकको चुक्ता पूँजी ६ करोड ९२ करोड रुपैयाँ पुगको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ५३ करोड रुपैंयाँ रहेको छ ।

आजबाट विक्री खुला गरेको हकप्रदको बैशाख २७ गते बन्द हुने भएको छ । बैंकको हकप्रद विक्री प्रवन्धकमा सानिमा क्यापिटल रहेको छ । उक्त हकप्रद खरिदका लागि सानिमा क्यापिटल, सिबिआइएल क्यापिटल र सिटिजन्स् बैंकका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL