Logo

यतीको ‘ट्याक्स फ्रि डिपोजिट खाता योजना ’, लकरमा पनि छुट

यतीको ‘ट्याक्स फ्रि डिपोजिट खाता योजना ’, लकरमा पनि छुट


रामराजा श्रेष्ठ
0
Shares

yeti

बिजखबर संवाददाता

१ माघ, काठमाडौं । यती डेभलपमेन्ट बैंकले २५ महिने ट्याक्स फ्रि फिक्स डिपोजिट खाता सञ्चालनमा ल्याएको छ । निक्षेपकर्ताहरुको सुविधाका लागि सञ्चालन गरिएको सो खाता शुक्रवारदेखि लागु हुने बैंकले जानकारी दिएको छ ।

योजना अन्तर्गत निक्षेपकर्ताहरुले ८ दशमलव ५ प्रतिशतका दरले त्रैमासिक रुपमा व्याज पाउनेछन् । साथै ब्याजमा लाग्ने कर बैंक आफैले भुक्तानी गर्ने बताइएको छ । त्यसैगरी खाता खोल्ने निक्षेत्रकर्ताहरुले नेपाल टेलिकम तथा एनसेलको २ सय ५० रुपैयाँसम्मको रिचार्ज कार्ड खरिद गर्दा सो रकम बराबरको रिचार्ज गरिदिने बताएको छ ।

लकर सुविधामा समेत ५० प्रतिशत  छुट प्रदान गर्ने बैंकले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्
MBL