Logo

त्रिभुवन विमानस्थलमा प्रभुको एटिएम, मंगलवारदेखि सेवा शुरु

त्रिभुवन विमानस्थलमा प्रभुको एटिएम, मंगलवारदेखि सेवा शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडां । प्रभु बैंक लिमिटेडले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

मंगलवार एक कार्यक्रमवीच विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले सो एटिएमको उद्दघाटन गरे ।

अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा सञ्चालित बैंकको एटीएमबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले एटिएम प्रयोग गरी सेवा लिन सक्नेछन् । सो एटिएमबाट बैंकका ग्राहकले अधिकतम लाभ उठाउन सक्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्