Logo

५० प्रतिशत हकप्रदका लागि कुमारी बैंकको बुक क्लोज, चैत ९ मा साधारण सभा

५० प्रतिशत हकप्रदका लागि कुमारी बैंकको बुक क्लोज, चैत ९ मा साधारण सभा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कुमारी बैंकले आफुले जारी गरेको ५० प्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको सुचना जारी गरेको छ । बैंकले हकप्रद भर्नका लागि यही २० गतेदेखि बुक क्लोज गर्ने भएको छ ।

बैंकले आफ्नो बुक क्लोज तथा साधारण सभाको लागि आजैमात्र नेपाल स्टक एक्स्चेञ्जलाई जानकारी गराएको हो । जसअनुसार बैंकले चैत ९ गते आफ्नो साधारण सभा गर्ने भएको छ ।

एनसीसी बैंकसँग मर्जर समहती तोडेको कुमारी बैंकले बोनस र हकप्रद सेयरमार्फत पूँजी बृद्धि गर्ने योजनालाई प्राथमिकता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्