Logo

जनता बैंकको नयाँ अध्यक्षमा केशवबहादुर रायमाझी, सर्वसम्मतीले चयन

जनता बैंकको नयाँ अध्यक्षमा केशवबहादुर रायमाझी, सर्वसम्मतीले चयन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जनता बैंकको अध्यक्षमा संचालक केशव बहादुर रायमाझी नियुक्त भएक छन् । माघ १८ गते बसेको सञ्चालक समितिको २ सय ७ औं बैठकले बैंकका सञ्चालकलाई अध्यक्ष पदमा सर्वसम्मतीले चयन गरेको छ ।

उदय नेपाली श्रेष्ठले माघ १४ गते आफ्नो व्यक्तिगत कारणले गर्दा अध्यक्ष पदबाट राजीनामा दिएका थिए । यससँगै बैंकले नयाँ अध्यक्ष चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL