Logo

एनआईसी एशिया कमलादी शाखा स्थानान्तरण, सर्यो आफ्नै भवनमा

एनआईसी एशिया कमलादी शाखा स्थानान्तरण, सर्यो आफ्नै भवनमा



काठमाडौं । काठमाडौं महानगरपालिका–२८, कमलादीमा सञ्चालनमा रहेको एनआईसी एशिया बैंकको शाखा स्थानान्तरण गरिएको छ । चैत १० गते आइतबारदेखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा शाखालाई स्थानान्तरण गरिएको हो ।

नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ कारोबार आईतबारदेखि नयाँ ठाउँबाट सञ्चालन हुने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्