Logo

भिवोर बैंकलाई वेष्ट इन्टरप्राइज अवार्ड,सिइओ खनाल बने म्यानेजर अफ दि इयर

भिवोर बैंकलाई वेष्ट इन्टरप्राइज अवार्ड,सिइओ खनाल बने म्यानेजर अफ दि इयर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भिवोर सोसाइटी डेभलपमेन्ट बैंकले ‘वेष्ट इन्टरप्राइज अवार्ड’ प्राप्त गरेको छ । बैंकले युरोप विजनेश एसेम्ब्लीको समिट अफ लिडर्स २०१६ मा सो अवार्ड प्राप्त गरेको हो ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले म्यानेजर अफ द इयरको सम्मान समेत प्राप्त गरेको बताइएको छ ।

बैंकले कुशल व्यवस्थापन तथा सेवाका आधारमा सो अवार्ड प्राप्त् गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्