Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा गेटा आँखा अस्पताललाई सहयोग

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा गेटा आँखा अस्पताललाई सहयोग



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको गेटा आँखा अस्पताललाई १५ सेट तीन–सीटर क्षमताको स्टिल कुर्सीहरु प्रदान गरेको छ ।

यस सहयोगले बिरामी र उनीहरुको परिवारहरुका लागि थप आराम सुनिश्चित गर्दै अस्पतालको सिट सुविधा बढाउने बैंकको विश्वास छ ।

अस्पताल व्यवस्थापनले उदार सहयोगको लागि कृतज्ञता व्यक्त गर्दै नयाँ सिट व्यवस्थाले बिरामी र उनीहरूका परिवारलाई ठूलो फाइदा हुने बतायो ।

प्रतिक्रिया दिनुहोस्