Logo

कृषि विकास बैंकले २० प्रतिशत सेयर दिने, चुक्ता पूँजी ७ अर्व पुग्दै

कृषि विकास बैंकले २० प्रतिशत सेयर दिने, चुक्ता पूँजी ७ अर्व पुग्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कृषि बिकास बैंकले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको विहीवार बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।

सो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गर्न र बैंकको साधारण सभाले पारित गर्न भने बाँकी रहेको छ ।

बैंकको बानेस सेयर पारित पश्चात चुक्ता पूँजी ७ अर्ब ८ करोड रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्