Logo

एनआइसी एसिया बैंकले लाभांश वितरण नगर्ने घोषणा

एनआइसी एसिया बैंकले लाभांश वितरण नगर्ने घोषणा



काठमाडौं। एनआइसी एसिया बैंकले लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस्