काठमाडौं । मेगा बैंक लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । बैंकको बोर्ड मिटिङले यस्तो निणर्य गरेको हो ।
बैंकको हाल चुक्त पुँजी ३ अर्व २४ करोड रहेको छ । बैंकले हकप्रद अघि १३ दशमलव २५ प्रतिशत बोनस सेयर जारी गर्ने बताइएको छ ।
बोनस वितरण पश्चात हकप्रद निश्कासन गर्ने बंकले सोमवार नेप्सेलाई जानकारी दिएको हो ।