Logo

रुकुमकोटमा पुग्यो प्रभुको शाखा, स्थानीय वासिन्दालाई सम्पूर्ण बैंकिङ सुविधा प्रदान

रुकुमकोटमा पुग्यो प्रभुको शाखा, स्थानीय वासिन्दालाई सम्पूर्ण बैंकिङ सुविधा प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंकले रुकुम जिल्लाको रुकुमकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले यूके एड अन्तरगत संचालित सक्षमको सहकार्यमा उक्त शाखा संचालनमा ल्याएको हो ।

सो शाखाको आज एक कार्यक्रमबीच पूर्व आपुर्ति मन्त्री तथा सभासद गणेशमान पुनले उद्घाटन गरेका हुन् ।

रुकुममा प्रभुको शाखा पुगेसँगै सो क्षेत्रका स्थानीय वासिन्दाहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ सुविधाहरु प्राप्त गर्नुका साथै त्यसबाट उच्च लाभ लिन सक्ने सभासद पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्