Logo

प्रभुको नयाँ शाखा अछाममा, बिहीवारदेखि कारोवार शुरु

प्रभुको नयाँ शाखा अछाममा, बिहीवारदेखि कारोवार शुरु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्रभु बैंकले अछामको कमलबजारमा नयाँ शाखा कार्यलय स्थापना गरेको छ । बैंकले युके एआइडी ‘सक्षम’ को सहकार्यमा शाखा स्थापना गरको हो ।

बिहीवार एक कार्यक्रमवीच नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका मुख्य व्यवस्थापक विश्रुत थापाले सो शाखा कार्यालयको उद्दघाटन गरे ।

यससँगै अछामका स्थानीयले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्