Logo

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा थिङ नियुक्त, ४ वर्षे कार्यकाल रहने

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा थिङ नियुक्त, ४ वर्षे कार्यकाल रहने



काठमाडमौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लाल बहादुर थिङ नियुक्त भएका छन् ।

बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा थिङलाई ४ वर्षे कार्यकाल रहने गरी नियुक्त गर्ने निर्णय गरेको बैंकले नेप्से मार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्